site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘डिग्री माइला’को गीत ‘सुस्त सुस्त’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईंको शब्द रचना छ । संगीतकार योगी र बिज्ञानी पराजुलीको स्वर छ । 

सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रामबाबु गुरुङ निर्देशित चलचित्रले थर्ड डिभिजनमा मास्टर्स डिग्री गरेका एक शैक्षिक बेरोजगारको कथा भन्ने निर्माण पक्षले जनाएको छ । 

चलचित्रमा दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । 

Global Ime bank

चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC