site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘डिग्री माइला’को गीत ‘सुस्त सुस्त’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईंको शब्द रचना छ । संगीतकार योगी र बिज्ञानी पराजुलीको स्वर छ । 

सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रले थर्ड डिभिजनमा मास्टर्स डिग्री गरेका एक शैक्षिक बेरोजगारको कथा भन्ने निर्माण पक्षले जनाएको छ । 

चलचित्रमा दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । 

Global Ime bank

चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu