site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘एभ्रिथिङ द लाइट टचेज’बारे चर्चा
Sarbottam CementSarbottam Cement

पोखरा । ११औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ उपन्यासबारे चर्चा गरिएको छ । फेस्टिभलका निम्ति पोखरा आइपुगेकी लेखिका जेनिस प्यारियटले पुस्तक लेखनले जीवनमा परिवर्तन ल्याउने सुनाइन् ।

फेस्टिभलको तेस्रो दिनको सत्रमा उनको पुस्तकका विषयमा गरिएको चर्चामा सहजकर्ताको भूमिका प्रतिभा तुलाधरले निभाएकी थिइन् । सत्रमा प्यारियटले पुस्तक लेखनले उनको जीवनमा कस्तो प्रभाव पारेको छ भन्ने बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“पुस्तक लेख्दा कसैको जीवन परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता छ । किनभने, लेख्न थालेको बेलामा तपाईं जस्तो हुनुहुन्थ्यो, त्यो व्यक्ति होइन,” प्यारियटले भनिन् ।

‘एभ्रिथिङ द लाइट टचेज’ वर्गीयकरण, उपनिवेशवाद, उत्तर–औपनिवेशिकताजस्ता विषयवस्तु खोतल्ने उपन्यासका रूपमा चिनिन्छ । यसले प्रकृति र विज्ञान विषयमा गहिरो तथ्य देखाउँछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC