site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गोपी कृष्ण मुभिज् बन्द हुने 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । गोपी कृष्ण मुभिज् बन्द हुने भएको छ । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज् फागुन १ गतेदेखि बन्द हुने भएको हो । 

कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण हल ठूलो आर्थिक घाटामा रहेको गोपी कृष्ण मुभिज् प्रबन्ध निर्देशक निरक पौडेलले बताएका छन् । 

“राज्यको विद्यमान कर प्रणलीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त गर्न सकिन्न,” पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन् । 
gopi-1707469820.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu