site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाइवाइको ट्रेडमार्क चोरेकोमा करेन्ट चाउचाउको बिक्रीमा रोक

काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक लगाएको छ ।

यशोदा फुड्सले उत्पादन गरेको करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको आरोप लागेको थियो । कम्पनीले करेन्ट चाउचाउलाई वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरको आरोप थियो ।

Dabur Nepal
NIC Asia

उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न आदेश जारी गरेको हो । 

यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको भन्दै उक्त कार्य तत्काल रोक्न माग गर्दै सीजी फुड्स अदालत गएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro