site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा गरिएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले ‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा गरेको हो । 

दसैँको छेको पारेर ‘पशुपतिप्रसाद’को स्पिनअप ‘पशुपतिप्रसाद : भष्मे डन’ रिलिज गरेको निर्माण पक्षले ‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा गरेको हो । यो भने सिक्वेल हुनेछ । अर्थात् ‘पशुपतिप्रसाद’ जहाँबाट सकिएको थियो त्यहीँबाट कथा अगाडि बढ्नेछ । मुख्य भूमिकामा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, विपीन कार्कीलगायत कलाकार हुनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रोजिना सिटौला निर्माता रहने चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् । कथा खगेन्द्र स्वयंले लेख्नेछन् । ‘पशुपतिप्रसाद’ समीक्षक र दर्शक दुवैले मन पराएको सिनेमा हो । यसको स्पिनअफ ‘पशुपतिप्रसाद : २ भष्मे डन’ले भने अक्सअफिस कलेक्सन राम्रो गरे पनि समीक्षा राम्रो पाउन सकेन ।  भष्मे डनले साढे सात करोड कलेक्सन गर्‍यो ।

‘पशुपतिप्रसाद–३’ गत शनिबार निर्माणको घोषणा गर्ने तयारी भए पनि जाजरकोट भूकम्पका कारण अन्तिम समयमा आएर स्थगित हुन पुगेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय