site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जन्ते बाख्रो’मा गरिमा शर्मा अनुबन्धित  

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’मा अभिनेत्री गरिमा शर्मा अनुबन्धित भएकी छन् । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्रमा गरिमा मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् । 

सौगात मल्ल र आशिफ शाहपछि गरिमालाई निर्माणपक्षले भित्र्याएको हो । 

कमेडी कथावस्तुमा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका छन् । 

बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ ।

मुइन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । चलचित्रको छायांकन हरि हुँमागाईले गर्नेछन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro