site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समीक्षा र श्रीरामको स्वरमा ‘ठेकी मदानी’ सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । गायिका समीक्षा अधिकारी र श्रीराम पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका पौडेलले समीक्षासँगको सहकार्यमा गीत ल्याएका हुन् । 

‘ठेकी मदानी’ बोलको गीतमा समीक्षा र श्रीरामको स्वर छ । जन्मदिनको अवसर पारेर श्रीरामले शुक्रबार गीत सार्वजनिक गरेका हुन् । 

गीतमा शब्द तथा संगीत सुमन शर्मा मजगैंयाको छ । गीतमा दीपक संगम बिसीको संगीत संयोजन छ । 

गीतको भिडियोमा गायक श्रीराम र आयुष्मा कार्कीकाे अभिनय छ । भिडियो निर्देशन देबेन्द्र कुवँरले गरेका छन् ।  

अजय रेग्मीको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro