देश
काठमाडौं । जाजरकोट भूकम्प पीडितका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा झन्डै साढे आठ करोड रुपैयाँ जम्मा भएको छ ।
विभिन्न व्यक्ति र संघसंस्थाले बिहीबारसम्म आठ करोड ४० लाख २६ हजार ६९७ रुपैयाँ कोषमा जम्मा गरेका हुन् ।
कसले कति दिए ?
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० २०:४१
प्रतिक्रिया दिनुहोस्