site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेशम चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगित
SkywellSkywell

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीको मुद्दा स्थगित भएको छ । टीकापुर घटनामा जन्म कैदको सजाए पाएका चौधरीलाई गत वर्षको गणतन्त्र दिवसको सन्दर्भ पारेर कैद माफी दिइएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले १५ जेठ, २०८० मा कैद मिनाहा दिएपछि उनी रिहा भएका थिए । सरकारको उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । बिहीबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो ।

KFC Island Ad
NIC Asia

“साप्ताहिक पेसी सूचीमा विभिन्न समूहबाट राखिएको हुन्छ । त्यसरी राखिएको इजलास राख्न नसकिएमा पूरै समूह नै स्थगितमा पर्छ,” सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले बाह्रखरीसँग भने, “यो (रेशमविरुद्ध शारदा कडायतको) रिट पनि त्यसरी नै स्थगितमा परेको हो ।”

शारदा टिकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहोराकी श्रीमती ह्ुन् । उनले आफ्ना श्रीमानका हत्यारालाई माफी मिनाहा दिएर संविधान र कानुनको उल्लंघन गर्नुका साथै पीडितलाई थप पीडा दिने काम भएको भन्दै निर्णय उल्टाउन माग गरेकी छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro