site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिम इलेक्ट्रोनिक्सको ‘इन्डोएसियन मिट २०२३’ सम्पन्न

काठमाडौं । नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले काठमाडौंमा ‘इन्डोएसियन मिट २०२३’ सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोडुलर स्विच)–साइनोरा नेपाली बजारमा ल्याएको छ ।

गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति दुई दशकभन्दा बढी भइसकेको छ । यसका उत्पादनहरू मुख्यतया ‘एमसीबी र डिष्टिब्युसन बोर्ड’ तथा अन्य इलेक्ट्रिकल कम्पोनेन्टहरू रहेको बताइएको छ । जसले नेपाली बजारमा कम्पनीको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको पनि जानकारी दिइएको छ ।

सो अवसरमा नेपाल र भारतका इन्डोएसियन ब्रान्ड र यसका उत्पादनहरूबारे जानकारीमूलक प्रस्तुतिहरू पेस गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro