site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आठ अर्ब दायित्व थपिने, अर्थको सहमति
Argakhachi Cement Island Ad

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघको माग पूरा गर्न सरकारलाई वार्षिक आठ अर्ब दायित्व थपिने भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका माग सम्बोधन गर्न वार्षिक ८ अर्ब दायित्व थपिने बताएका हुन् । 

बुधबार राति मन्त्रिपरिषदको बैठकपछि शिक्षामन्त्री पन्तले शिक्षकहरुका माग सम्बोधन गर्न वार्षिक ८ अर्ब दायित्व थपिने र यसमा अर्थ मन्त्रालयले सहमति दिएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्