site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ४४.३० अंकले बढ्यो, सबै उपसमूहको सूचकमा हरियाली

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ ।

नेप्से सोमबार ४४.३० अंकले बढेर १९८६.९९ को विन्दुमा पुगेको छ । २७८ धितोपत्रको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर एक अर्ब ५१ करोड ८३ लाख ४३ लाख ३९७ रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि २.०६ प्रतिशतले बढेर ३८१.६४ को विन्दुमा कायम भएको छ ।

१३ वटै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ । फाइनान्स उपसमूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त उपसमूहको समूहगत सूचक सर्वाधिक ३.६५ प्रतिशतले बढेको छ ।

थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७८ रुपैयाँ कायम भएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम–२ को सेयर मूल्य ७.४३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro