site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाले भन्यो– नेता कार्यकर्ता रिहा नभए थप आन्दोलनको घोषणा
Argakhachi Cement Island Ad

काठमाडौं । राप्रपाले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ अविलम्ब र बिनासर्त रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ । गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ ।”
497946659_10233147942455138_4565983300102553738_n-1748785542.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्