site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेची नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार   
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१ तिरिङ दोभानस्थित मेची नदीमा हाम फालेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । शुक्रबार सशस्त्र प्रहरीले रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको उद्धार गरेको हो ।

उनले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको हो  । उनलाई आफन्तको जिम्मा लगाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय