site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बर्जर रंगोत्सवको विजेताहरूको घोषणा

काठमाडौं । बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरूको घोषणा गरिएको छ ।

२०७९ भदौ १ गतेदेखि २०७९ मंसिर १० गतेसम्म दसैँ तिहार र फिफा विश्वकप २०२२ को अवसरमा सञ्चालन गरिएको बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरुको घोषणा गरिएको हो ।

बर्जर रंगोत्सव विजेताले, बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरुले नगद र अन्य पुरस्कारहरु जितेका छन् ।

लक्की ड्रमार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इन्च एलइडी टीभी बम्पर पुरस्कार जितेका छन् । साथै, बुटवलका भूपनारायण पौडेल र वीरगञ्जका शिवकुमार नन्दवालले सामसङ ३४५ लिटर रेफ्रिजेरेटर पुरस्कार प्राप्त गनेका छन् ।

अन्य विजेताहरूलाई विभिन्न पुरुस्कार दिइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्