site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पेट्रोलियम पदार्थको मूल्य घटाइयो

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

fdg-1747319196.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २०:०७
प्रतिक्रिया दिनुहोस्