देश
काठमाडौं । वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ उम्रिन थाल्छन् । जंगली च्याउ विषालु हुन्छन् ।
त्यस्तो च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्यु समेत हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पकाउँदा पनि जंगली च्याउमा हुने विष कम हुँदैन । त्यसैले जंगली च्याउ कहिल्यै नखान मन्त्रालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार १६, २०८० २२:४५
प्रतिक्रिया दिनुहोस्