site stats
बाह्रखरी :: Baahrakhari
खेल
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सलाई एक रनको लक्ष्य
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई तेस्रो सुपर ओभरमा एक रनको लक्ष्य दिएको छ ।

तेस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले रन नबनाई दुई विकेट गुमाएपछि डच टोलीले एक रनको लक्ष्य पाएको हो ।

 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ००:००
प्रतिक्रिया दिनुहोस्