site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पवन आलोक सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिवपुरी साहित्य समाजले एक कार्यक्रमबीच नियात्राकार पवन आलोकलाई ‘नरबहादुर भारती साहित्य सम्मान’ समर्पण गरेको छ ।

बिहीबार अभिव्यक्ति भेटघाटको नियमित मासिक शृङ्खलाका क्रममा अग्रज साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा र रोचक घिमिरेले साहित्यकार आलोकलाई नगदसहित सो सम्मान समर्पण गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सोअवसरमा शर्मा, घिमिरे र आलोकसहित वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह र पुरस्कार संस्थापक शंकर भारतीले आफ्नो मन्तव्य राखे । 

समाजले बर्सेनि पाँचवटा सम्मान तथा पुरस्कार समर्पण गर्दै आएको छ । शिवपुरी साहित्य समाजद्वारा आयोजित कार्यक्रमका बखत साहित्यकार आलोक  देश बाहिर रहेकोले उनी नेपाल फर्किएपछि बिहीबार उक्त सम्मान समर्पण गरिएको जानकारी गराइयो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC