site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जारी’ले मनायो प्रदर्शनको ५१ औँ दिन, १७ करोड ग्रसकलेक्सन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जारी’ आजबाट प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको छ । चलचित्रले २९ वटा हलमा ५१ औँ दिन मनाएको छ । 

निर्माण पक्षका अनुसार काठमाडौं उपत्यकाका १८ र बाहिरका ११ वटा हलमा ५१ औँ दिन मनाएको हो ।

चलचित्र उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । निर्देशक सुब्बा आफैँले सिनेमाको कथा पनि लेखेका हुन् । निर्माता निर्देशक रामबाबु गुरुङ हुन् । 

वैशाख १ गतेबाट रिलिज भएको ‘जारी’ले १७ करोड ४३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro