site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रमेशको ‘मलामी पहाड र सारङ्गी’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

ललितपुर । विम्ब कविका रूपमा परिचित रमेश श्रेष्ठको नवीन कविताकृति ‘मलामी पहाड र सारङ्गी’ सार्वजनिक भएको छ ।

शुक्रबार जावलाखेलमा आयोजित कार्यक्रममा उपस्थित पाहुनाहरूले उक्त कवितासंग्रह लोकार्पण गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा डा. तीर्थबहादुर श्रेष्ठले रमेशका कविता बुझ्न कठिन भए पनि बुझ्दै जाँदा त्यसले मन छुने गरेको बताए ।

साहित्यकार उषा शेरचनले रमेश वास्तवमै विम्बकवि भएको उल्लेख गरिन् । साहित्यकार अशेष मल्लले रमेशमा कलाचेत भएकै कारण उनका कवितामा फरकपना पाइने उल्लेख गर्दै भने, “पढ्ने किताब लेखिनुपर्छ, पाठकले खोजीखोजी पढ्छन् ।”

Global Ime bank

निबन्धकार श्रीओम रोदनले रमेश श्रेष्ठकाबारेमा लेखिएको व्यक्ति निबन्ध वाचन गरे भने कृतिकार श्रेष्ठले आफ्ना कवितालाई माया गरिदिन आग्रह गरे ।

साहित्यपोस्टद्वारा आयोजित कार्यक्रममा अश्विनी कोइरालाले आफ्नो धारणा राखे भने कविहरू राजेन्द्र शलभ, मणि लोहनी, मनिषा गौचन, लक्ष्मी रुम्बा र कवि स्वयम्ले कृतिभित्रका कविताहरू वाचन गरे थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC