site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ दरबन्दी नदिइने 

काठमाडौं । सरकारले सबै सरकारी सेवा नियामक र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्षमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट  प्रस्तुत गर्दै स्वीकृत दरबन्दीभन्दा सेवा करार लिन पनि नपाइने बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro