site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङका सीडीओ गृह मन्त्रालय तानिए

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराई गृह मन्त्रालय तानिएका छन् । 

राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएको प्रकरणमा मुछिएपछि छानबिनका लागि उनी गृह मन्त्रालय तानिएका हुन् ।

Dabur Nepal
NIC Asia

भट्टराई २०७९ माघ १३ गतेबाट मोरङमा सीडीओेको कार्यभार सम्हाल्न आएका थिए । राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिने निर्णयमा संलग्न तत्कालीन विभागका महानिर्देशक भट्टराईसहित विभागका सूचना प्रविधि शाखा प्रमुखसमेत रहेका निर्देशक मुकेश रेग्मीलाई उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय तानेका हुन् ।

मोरङको प्रमुख जिल्ला अधिकारीमा वीरेन्द्रकुमार यादवलाई पठाएको छ । यादव यसअघि संखुवासभाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro