site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘राज्यलाई व्ययभार थपेर संसद् चलाएर के काम ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा सांसदहरुको उपस्थितिका विषयमा असन्तुष्टि जनाएका छन् । 

प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको छलफलमा उनले राज्यलाई व्ययभार थपेर खाली संसद् चलाएर के काम भन्दै प्रश्न गरे ।

Dabur Nepal

श्रेष्ठले बैठकमा मन्त्री उपस्थित नभएर राज्यमन्त्रीको मात्रै उपस्थितिमा बैठक चलेको पनि बताए ।

उनले शून्य समयमा उठेका विषयको सुनुवाइ नएको भन्दै उक्त समयलाई नसुन्ने समय जस्तो बनाएको आरोपसमेत लगाए । कर्मकाण्डी हिसाबले मात्रै संसद् चलेको आरोप पनि उनको छ ।

“कर्मकाण्डको हिसाबले संसद्मात्रै चलाइराख्ने, यसले जवाफदेहिता पनि नदिने, समस्याहरुको समाधान पनि नगर्ने भए साँच्चै यो संसद्ले राज्यलाई व्ययभार मात्रै थपिराखेको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro