site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हिउँ पन्छाएपछि खुल्यो नाग्म–गमगढी सडक
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

मुगु । हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्ध नाग्म–गमगढी सडक सञ्चालन भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो ।

यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म–गमगढी सडकमा यातायातका साधन चल्न सकेका थिएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कार्यालयले १२ गतेदेखि नैै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जंगी विश्वकर्माले बताए ।

विगत वर्षमा वर्षायाममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिना दिनसम्म अवरुद्घ हुने गरेको थियो । सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले छिटै बाटो सञ्चालनमा आएको हो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC