site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारत पठाइने शिला जनकपुरधाममा
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरका लागि कालीगण्डकी नदीबाट निकालिएको देव शिला जनकपुरधाममा ल्याइएको छ । शनिबार राति ल्याइएको दुई विशाल शिला (पत्थर)लाई जानकी मन्दिरमा आज भव्यतापूर्वक विशेष पूजा गरिँदै छ ।

विशेष पूजामा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र प्रतिनिधिसभा सदस्य जुली महतोको उपस्थिति छ ।

Prabhu Bank
Agni Group
NIC Asia

qkfsadkmgdg1674968085.jpg

उक्त शिला आउँदो बिहीबारसम्म अयोध्या पठाइनेछ । नेपालबाट प्रदान गर्न लागिएको शिलाबाट भगवान् रामको बालस्वरूप निर्माण गरिने जानकी मन्दिरका महन्त राम तपेश्वर दासले बताए । 

Global Ime bank

शिला संकलन तथा पठाउने कार्यमा सक्रिय जानकी मन्दिरका महन्त दासले ढुंगाबाट निर्माण गरिने भगवान् रामको बालस्वरूप राम मन्दिरको गर्भगृहमा रहने जानकारी दिए ।

“राम मन्दिरमा स्थापित हुने मूल स्वरूप नै नेपालको शिलाबाट तयार गरिनेछ,” उनले भने, “दुईवटा शिलाबाट एकैसाथ मूर्ति बनाइनेछ । राम मन्दिरमा ४०० वटा कलात्मक पिल्लर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुँदिनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC