site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारको वैदेशिक व्यापार १० महिनामा १८.४७ प्रतिशतले बढ्यो
Sarbottam CementSarbottam Cement

याङ्गुन । गत वर्ष अप्रिलदेखि सुरु भएको आर्थिक वर्ष २०२२/२३ को करिब १० महिनामा म्यानमारको कूल वस्तु आयात र निर्यात गत वर्षको तुलनामा १८.४७ प्रतिशतले बढेर २७ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ ।

शनिबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार गत वर्षको अप्रिल १ देखि यस वर्षको जनवरी २० सम्ममा अघिल्लो वर्षको तुलनामा निर्यात १४.२५ प्रतिशतले बढेर १३ अर्ब ३६ करोड डलर पुगेको छ भने आयात २२.८५ प्रतिशतले बढेर १३ अर्ब ८२ करोड डलर पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस अवधिमा देशको कूल व्यापारको ७६.०४ प्रतिशत समुद्री मार्गबाट र २३.९६ प्रतिशत स्थलमार्गबाट भएको छ ।

दक्षिणपूर्वी एसियाली देशले प्रायः आफ्नो विदेशी व्यापार समुद्री मार्गबाट गर्ने गर्छ । यसले चीन, थाइल्याण्ड, बङ्गलादेश र भारतसँग सीमा व्यापार गर्दछ।

Global Ime bank

देशले कृषिजन्य वस्तु, पशुजन्य उत्पादन, मत्स्यपालन, खनिज तथा वनजन्य उत्पादन, उत्पादनजन्य वस्तुहरू र अन्य निर्यात गर्छ भने पुँजी आयात गर्छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC