site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
श्रीलंकाको क्लबलाई हराउँदै आर्मीले निकाल्यो पहिलो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी भलिबल क्लबले तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।

सोमबार पोखरा रंगशालास्थित कोर्टमा आर्मीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो ।

आर्मीले सेन्ट जोसेफलाई निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा २५–२०, २५–१७, २५–१० को जित निकाल्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

Tiger Cup (1)1674469964.jpg

आइतबार भएको पहिलो खेलमा आर्मी अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

Global Ime bank

टाइगर कपमा महिलातर्फ चार टोलीले प्रतिस्पर्धा गरेका छन् । राउन्ड रोबिन लिगपछि हुने सेमिफाइनलमा शीर्ष टिमले चौथो स्थानमा रहेको टिमसँग र दोस्रो स्थानमा रहने टिमले तेस्रो स्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्नेछ । 

Tiger Cup (2)1674469959.jpg

पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ आर्मी, नेपाल पुलिस क्लब, गण्डकी, एपीएफ र श्रीलंकाको सेन्ट जोसेफ वाच स्पोर्ट्स क्लब रहेका छन् ।

 दुवैतर्फको विजेताले समान चार लाख प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC