site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल टी–२० लिगको मिति सर्‍यो, काठमाडौं गोर्खाजको ठाउँमा काठमाडौं नाइट्सको आगमन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल टी–२० को मिति सरेको छ ।

यसअघि मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने भनिएपनि क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता पुस ८ देखि २६ गतेसम्म हुने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, क्यानले लिगमा काठमाडौं गुर्खाजको स्थानमा काठमाडौं नाइट्स आएको पनि जनाएको छ । यसअघि काठमाडौं गोर्खाजले अन्तिम समयमा नाम फिर्ता लिएपछि प्रतियोगिता नै अनिश्चित बनेको थियो । 

प्रतियोगितामा पहिलो संस्करणमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा काठमाडौं नाइट्ससँगै जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार, विराटनगर सुपर किंग्स र फार वेस्टर्न युनाइटेड छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC