site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल र नामिबिया भिड्दै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नामिबियामा (बिहीबार)देखि सुरु आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले आज पहिलो खेल खेल्दै छ । नेपालले घरेलु टोली नामिबियाको सामना गर्न लागेको हो ।

नेपाल र नामिबियाबीचको खेल वाइन्डरस क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो १ः१५ देखि सुरु हुनेछ । शृंखलामा नेपाल, नामिबिया र स्कटल्यान्ड छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र नामिबियाबीच अहिलेसम्म दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ । ती दुवै खेल नामिबियाले जितेको थियो ।

६ टोली सहभागी विश्वकप लिग–२ मा नेपाल २० खेलबाट १७ अंकसहित छैटौँ स्थानमा छ । नामिबिया २७ खेलबाट २७ अंकका साथ चौथो स्थानमा छ ।

Global Ime bank

नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । नेपाल जितसहित शृंखलाको सुरुआत गर्न चाहन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC