नेपाल राष्ट्र बैंक
काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ ।
चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो ।
ग्रहण बेलुकी ०६ः३४ बजे सकिएको छ । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको छ । बाह्रखरीका फोटोपत्रकार सुनिल प्रधानले कीर्तिपुरस्थित चोभारबाट चन्द्रग्रहणको तस्बिहरू कैद गरेका छन् ।
हेरौँ तस्बिर :
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १९:५१
प्रतिक्रिया दिनुहोस्