अर्थ व्यवसाय
![डिशहोमको वार्षिक रिचार्ज गर्दा दुधौलीकी मञ्जु विश्वकर्माले जितिन् एक लाख](https://12khari.top/uploads/posts/Dish1666352350.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । डिशहोममा वार्षिक रिचार्ज गर्दा मञ्जु विश्वकर्माले एक लाख जितेकी छन् । वार्षिक रिचार्ज गर्दा दुधौली नगरपालिका ११ की निवासी मञ्जु विश्वकर्माले एक लाख जितेकी हुन् ।
विश्वकर्मा डिलर दाइ कृष्ण देवकोटाबाट एक वर्षको रिचार्ज गरेर लक्की ड्रमा सहभागी भएकी थिइन् ।
डिशहोमका सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टरका प्रोप्राईटर प्रशान्त चौधरीले विश्वकर्मालाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९ १७:२४
प्रतिक्रिया दिनुहोस्