site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रुपन्देही–२ मा एमालेका पुरानै अनुहार उमेदवार
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा र प्रदेशतर्फ नेकपा (एमाले)बाट पुरानै उमेदवार दोहोरिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि आइतबार एमालेका उपाध्यक्ष विष्णु पौडेलले मनोनयनपत्र दर्ता गराएका छन् । सो क्षेत्रबाट लगातार तीनपटक निर्वाचनमा विजयी भएका उनी योपटक पनि उमेदवार बनेका हुन् ।

यस्तै, प्रदेशसभा सदस्यतर्फ रुपन्देही–२ ‘क’मा एमालेका लीला गिरी र रुपन्देही–२ ‘ख’मा एमालेकै भोजप्रसाद श्रेष्ठले मनोनयनपत्र दर्ता गराएका छन् । गिरी लुम्बिनी प्रदेशका पूर्वमन्त्री हुन् । श्रेष्ठ बुटवल उपमहानगरपालिकाका पूर्वमेयर तथा लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu