site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डले पदाधिकारी बैठकमा गठबन्धनमा भइरहेको छलफलबारे ‘ब्रिफिङ’ गर्ने
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । 

बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारबारे छलफ हुने एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार गठबन्धनमा भइरहेको छलफलबारे पनि प्रचण्डले ‘ब्रिफिङ’ गर्नेछन् । 

मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको उमेदवारी मनोनयन गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । गठबन्धनमा सिटबाटफाँडबारे अझै सहमति हुन सकेको छैन । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement