site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अबका ६ घण्टा यी क्षेत्रमा भारी वर्षाको सम्भावना
तस्बिर : रासस
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अबका ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको पूर्वानुमान छ । यो अवधिमा अरू केही स्थानमा पनि भारी वर्षा हुन सक्ने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबारसम्म वर्षा, आइतबारदेखि मौसम क्रमशः खुल्ने

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Global Ime bank

310114693_463069092521886_6912148976763289236_n1665049544.jpg

309435853_463069219188540_8173783070246474473_n1665049562.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC