site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
रियलमी सी ३३ नयाँ स्मार्टफोन नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । रियलमीले सी–सिरिजमा रियलमी सी३३ को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रियलमी सी ३३ को ५० एमपी एआई प्राइमरी क्यामेरा फिचर रहको छ । यस स्मार्टफोनमा नाइट मोड, एचडीआर मोड, टाइमल्याप्स, पानोरामिक भ्यू मोडहरू रहेको छ । रियलमी सी ३३ मा भएको ६.५ इन्च (१६.५ सेमी) मिनी–ड्रप डिस्प्लेले फुल स्क्रिन अनुभव प्रदान गर्दछ । यस फोनमा ५ हजार एमएचको ब्याट्री रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रियलमी सी ३३ स्यान्डी गोल्ड र एब्का ब्लू रंगमा रहेको छ । ३ प्लस ३२ जिबीको मूल्य १६ हजार ४९ रुपैयाँ छ भने ४ प्लस ६४ जिबीको सेट १८ हजार ४९९ रुपैयाँ रहेको छ ।

रियलमीको एन्ट्री–लेभल सी सिरिजअन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियलमी सी १ सँगै प्रयोगकर्ताहरूको राम्रो प्रतिक्रिया पाउँदै आएको छ । जसले गर्दा हामी यसको पोर्टफोलियो विस्तार गर्न सक्षम भएका  रयलमी नेपालका हेड मुनिष गिरीले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC