site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्इ नम्बर प्रदेशमा निर्वाचनको उत्साह (फोटोफिचर)
SkywellSkywell

काठमाडौं । दुई नम्बर प्रदेशमा स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि उमेदवारी दर्ता जारी छ । आगामी असोज दुई गते प्रदेश नम्बर २ अन्तर्गतका १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि आज  बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तोकेको छ । 

आयोगले ढुक्क भएर उमेदवारी दर्ता पनि सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आग्रह गरेको छ ।  निर्वाचन आयोगले उमेदवारी दर्ता कार्यलाई सुव्यवस्थित र मर्यादित तरिकाले अगाडि बढाउन पनि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायलाई निर्देशन पनि दिएको छ । 

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त जानकारी अनुसार जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ । 

KFC Island Ad
NIC Asia

हेराैं, स्थलगत रिपोर्टिङका लागि तरार्इ पुगेका बाह्रखरीकर्मीले खिचेका वीरगन्ज, जीतपुर-सिमरा उपमहानगरपालिका तथा कलैयामा देखिएकाे माहाेलका केही तस्बिर । 

 

Royal Enfield Island Ad

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २१, २०७४  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro