site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआईसी एशिया बैंक र दराजबीच छुट दिने सम्झौता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एनआईसी एशिया बैंक र दराजबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।

दसैँको उपलक्षमा दराज ई–कमर्सबाट अनलाइन किनमेल गर्ने बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौताअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजारसम्मको छुट उपलब्ध हुनेछ ।

यस्तै, क्रेडिट कार्डमार्फत खरिद गर्दा २० प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्मको छुट उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय