site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
धनुषामा रकम लुट्ने दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । धनुषामा रकम लुट्ने कार्यमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

बिहीबार धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी लक्ष्मीनिया गाउँपालिका–६ का २० वर्षीय भरोशी भनिने नरेश यादव र लक्ष्मीनिया–४ का २३ वर्षीय सरोज दासलाई पक्राउ गरेको जानकारी गराएको हो । लक्ष्मीनिया–४, सपहीका ७५ वर्षीय राम दासको रकम लुटेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार दिउँसो सपहीस्थित मेगा बैंकबाट राम दासले एक लाख ८० हजार रुपैयाँ झिकेर फर्कंदै गर्दा बाटोमा उनीहरूले रकम लुटी फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लुटेको रकम यादवले आफ्नो घरअगाडि जमिनमुनि गाडेर राखेका थिए । पूर्वयोजनाअनुसार उनीहरूले ज१२प ८५९३ नम्बरको मोटरसाइकल प्रयोग गरी रकम लुटेको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय