अर्थ व्यवसाय
काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरूको दसैँ, तिहार र छठ पर्व अफर सार्वजनिक गरेको छ ।
उक्त अफरमा १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिनेछ । डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरूलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फन्डट्रान्स्फरमार्फत एकवर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।
यससँगै एकवर्षको रिचार्ज गर्ने ग्राहकहरूमध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत एकजना ग्राहकले एक लाख रुपैयाँ पनि जित्न सक्नेछन्।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ १८:१८
प्रतिक्रिया दिनुहोस्