site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले बैठक : राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइयो 
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई ६ समूहमा विभाजन गरिएको छ । 

Dabur Nepal
NIC Asia

समूहगत छलफलको निष्कर्ष भोलिको बैठकमा प्रस्तुत हुने बताइएको छ । बैठक भोलि ( शनिबार) बिहान साढे १० बजेका लागि बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

 

अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेस (प्रतिवेदनसहित)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro