राजनीति
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १९ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । आजबाट सुरु बैठक भोलिसम्म चल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९ १२:५३
प्रतिक्रिया दिनुहोस्