site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढी पहिरोबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले बोलाए सर्वदलीय बैठक
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक आइतबार बिहान १० बजेका लागि बोलाइएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक माओवादी केन्द्र संसदीय दल कार्यालयमा बस्नेछ ।

बाढी पहिरोबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro