site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा ट्रमा सेन्टर र हेटौँडा अस्पतालमा सुरु
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मिदास टेक्नोलोजीले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र हेटौँडा अस्पतालमा डिजिटलाइज र अनलाइन टिकट सेवा सुरु गरेको छ ।

उक्त सेवा सुरु भएपछि अस्पतालमा जँचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउने र समयको पनि बचत हुने विश्वास लिएको मिदासले जनाएको छ ।

यो सेवाबाट बिरामीहरू आफैँले अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सहज हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय