site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिला मात्र भएको शाखाको घोषणा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा गरेको छ ।

उक्त अवसरमा महिला सशक्तीकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिला दिदी बहिनीहरूको अनुभव साट्न अन्तरक्रियात्मक कार्यक्रमकोसमेत आयोजना गरेको छ ।

Agni Group
NIC Asia

महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पुर्‍याउने अपेक्षा राखेको बैंकले जनाएको छ ।

nmb1661181090.PNG

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu