site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एप्पलका उपकरण अपडेट गर्न कम्पनीको आग्रह
Sarbottam CementSarbottam Cement

वासिङटन । एप्पल कम्पनीले आफ्ना उपभोक्ताहरूलाई सुरक्षा गडबडीलाई रोक्नका लागि आइफोन, आइप्याड र म्याक उपकरणहरूमा अपडेट गर्न अनुरोध गरेको छ । अन्यथा ह्याकरहरूले दुःख दिनसक्ने एप्पलले चेतावनी पनि दिएको छ । 

एप्पलले आफूले उपलब्ध गराएको नयाँ सफ्टवेयरले महत्वपूर्ण सुरक्षा अद्यावधिक गर्ने भन्दै सम्पूर्ण प्रयोगकर्तालाई त्यसको सिफारिस गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एप्पलका प्रविधि विशेषज्ञहरूले सुरक्षा गडबडीबाट प्रभावित उपकरणहरूमाथि ह्याकरहरूले पूर्ण नियन्त्रण पाउन सक्ने बताएका छन् । 

आइफोन ६ एस, त्यसपछिका उत्पादन, आइप्याड प्रो, आइप्याड एयर २ र त्यसपछिका उत्पादन र आइप्याड फिफ्थ जेनेरेसन र त्यसपछिका संस्करणका लागि अपडेट उपलब्ध गराइएका छन् । 

Global Ime bank

अपडेट आइप्याड मिनी ४ र पछिल्ला संस्करण तथा आइपोड टच (सेभेन्थ जेनेरेसन) लाई पनि उपलब्ध गराइएको छ । म्याकओएस मोन्टेरी चलाइरहेका म्याक प्रयोगकर्ताहरूलाई पनि अपडेट गराउन सल्लाह दिइएको छ । 

एप्पलले ह्याकरहरूले एप्पल वेव ब्राउजर सफारीलाई पावर प्रदान गर्ने इन्जिन अर्थात् वेबकिटभित्र छिर्न सुरक्षा प्रणालीको गडबडीलाई प्रयोग गर्ने गरेको बताएको छ ।  

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ००:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC