site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते
Siddhartha BankSiddhartha Bank

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा ९  जना घाइते भएका छन् ।

गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जीप भीरबाट खसेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले जानकारी दिए । 

दार्चुलाको शैल्यशिखर, ६ मा पर्ने उल्लानीमा भएको दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक बिष्टले जानकारी दिए । दुर्घटनामा चार पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक र घाइतेको सनाखत हुन सकेको छैन । 

Global Ime bank

घाइते सबैलाई उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement