site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निहारिकालाई भेटेपछि बालेनले भने– अत्याचार हो, राज्य यस्तो हुनु हुँदैन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले कानुनी राज्यमा सबैले न्याय पाउनुपर्ने बताएका छन् । शनिबार अस्पतालमा उपचाररत ‘कुमारी आमा’ भनिने निहारिका राजपुतलाई भेटेपछि उनले यस्तो बताएका हुन् ।

प्रमुख बालेनले निहारिकामाथि अत्याचार भएको उल्लेख गरेका छन् । कानुनी राज्यमा यस्तो हुन नहुनेमा उनको जोड छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ?,” प्रमुख बालेनको फेसबुकमा लेखिएको छ, “यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।”

शुक्रबार निहारिकाले राष्ट्रपति भवन शीतलनिवासअगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि २० वर्षीया निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro