site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
एकैपटक १७ सय प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)
SkywellSkywell

काठमाडौं । नेपाली प्रहरीमा एकैपटक एक हजार ७०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् ।

प्रहरी उपरीक्षकको साउन १५ गते बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो ।

Dabur Nepal
NIC Asia

उनीहरूलाई बढुवाको दर्ज्यानी चिह्न प्रदान गर्न निर्देशन समेत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सूची हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro