site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेती नदीमा आज बहाव उल्लेख्य बढ्ने
फाइल तस्बिर ।

काठमाडौं । सेती नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार दमौलीस्थित सेतीमा बहाव उल्लेख्य बढ्नेछ ।

देशका अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बहने केही साना नदीहरूमा बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।

यही साउन ३ को रातिदेखि ५ गतेसम्म भने देशभरका नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही साना नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने भएकाले उक्त अवधिमा नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro